अन्नपूर्ण पर्यटन महोत्सवलाई बजेट २५ लाख – कृषकलाई रित्तो हात !

विकल्प न्यूज/नारच्याङ माघ १९ गते । महोत्सवमा २५ लाख खर्च गर्ने अन्नपूर्णले किसानलाई भने अपमानजनक व्यवहार गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री … Continue reading अन्नपूर्ण पर्यटन महोत्सवलाई बजेट २५ लाख – कृषकलाई रित्तो हात !